बर्दिया, मंसिर ८
बर्दिया क्षेत्र नं २ (१)प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका जन्मजय तिमिल्सिना विजयी हुनुभएको छ । उहाँले १७ हजार दुई सय ५१ मत ल्याएर विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिस्पर्धी नागरिक उन्मुतिm पाटीका उम्मेदवार प्रदेशी चौधरीले १२ हजार एक सय ८४ मत प्राप्त गर्नुभएको छ । कांगे्रसका तिमिल्सिनाले पाँच हजार ६७ मतको अन्तरले विजयी हुनु सफल हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बर्दियाले जनाएको छ ।
सो निर्वाचन क्षेत्रमा ४८ हजार छ सय ५९ मत खसेको थियो भने दुई हजार छ सय २२ मत बदर भएको छ ।
राससबाट
तपाईलाई केहि भन्नु छ ?