धादिङ १ मा एकीकृत समाजवादीका पाण्डे विजयी

धादिङ, मंसिर ८

धादिङ निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे विजयी हुनुभएकाे छ । उहाँले नेकपा एमालेका भूभिप्रसाद त्रिपाठीलाई पराजित गर्नुभयाे ।

विजयी हुनुभएका पाण्डेले ३५ हजार ९ सय ३४ मत प्राप्त गर्नुभयाे भने पराजित त्रिपाठीले २७ हजार ९ सय ५३ मत प्राप्त गर्नुभएकाे निर्वाचन कार्यालयले जनाएकाे छ ।

रेडियाे नेपालबाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?