रसिलाे सुन्तला २०७९ मंसिर ९, शुक्रबार सुन्तला : तनहुँको व्यास नगरपालिका–१३ बेनीकोटमा सुन्तला बिक्रीको तयारी गर्दै कृषक । यहाँका कृषकले सुन्तला बिक्री गरेर मनग्य आम्दानी गर्दै आएका छन् । तस्वीर : कृष्ण न्यौपाने/रासस