समानुपातिकमा एमाले निरन्तर पहिलो स्थानमा, राष्ट्रिय स्वतन्त्र पार्टीले कटायो ४ लाख ५० हजार

काठमाडौ, मंसिर ९

एमालेले प्रतिनिधिसभातर्फ लगातार पहिलो स्थानमा समानुपातिक मत पाइरहेको छ। शुक्रबार बिहान ७ बजेको मतगणना अनुसार क्रमशः कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, माओवादी केन्द्र, राप्रपाले मत पाएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ९ लाख २४ हजार ८९ मत ल्याएको छ। त्यसैगरी नेपाली कांग्रेस ८८ हजार ७६५१, राष्ट्रिय स्वतन्त्र पार्टी ४ लाख ५० हजार ४७९, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ४ लाख ११ हजार ७६७, राष्ट्रिय प्रजातन्त्र पार्टी २ लाख ४१ हजार १८६, जसपाले १ लाख १५ हजार ८७३ मत पाएका छन्।

अन्नपूर्ण पाेस्ट्बाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?