टुसा उम्रेका गेडा’गुडीको झोल खानुका फाइदा

२०७९ मंसिर १०, शनिबार
काठमाडाै, मंसिर १०

गेडागु’डी विभिन्न प्रकारका हुन्छन् । यो हाम्रो भान्सामा पाकि’ने तरकारी पनि हो । गेडागुडी स्वा’दका लागि मात्र नभई स्वास्थ’का लागि पनि उतिकै महत्वपूर्ण मानिन्छ।

गेडागुडीको रस खानाले हा’म्रो शरीरमा प्रोटिनको मात्रा धेरै हुन्छ । यो जो कोहिले पनि खान सक्छ य’सको से’वन गर्नाले रो’ग संग लड्ने क्षमता बृदि हुन्छ । गेडागुडी भन्ना:ले विभिन्न प्रका:रका दाल, सिमी, चना, केराउ, राज्मा, भटमास आदि’लाई बुझाउँछ ।

अझ बढी टुसा उम्रेको गेडागुडिमा प्रोटिन र फाइबरको मात्रा बढी हुन्छ । यद्यपि, टुसाएर गेडा:गुडी प्रयोग गर्दा श’रीरले यसमा भएका सबै प्रोटिनलाई सोस्न सक्छ । नियमित नभिजाएको गेडागुडी प्रयोग गर्दा आइरन, जिंक, म्याग्नेसियम, क्याल्सियम’लगायतका एन्टिन्युट्रिसन तत्वलाई यसले सोस्न दिँदैन ।

एजेन्सीबाट

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?