महेश बस्नेतसँग २ हजार ९५७ मतले झलनाथ खनाल पराजित

तोयानाथ भट्टराई

इलाम, मंसिर ११

बस्नेतले पूर्वप्रधामनमन्त्रीसमेत रहेका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई २ हजार ९५७ मतान्तरले पराजित गरेका हुन् ।

यसको निर्वाचन आयोगले औपचारिक घोषणा गर्न बाँकी छ । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेकै सुवास नेम्वाङ विजयी भएका छन् । नेम्वाङले नेपाली कांग्रेसका डम्बर खड्कालाई ११४ मतान्तरले पराजित गरेका थिए ।

अन्नपूर्ण पाेस्ट्बाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?