म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर र बागलुङ नगरपालिका–४ कुडुले फेदी जोड्ने ३८८ मिटर लामो झोलुङ्गे पुल तर्दै सर्वसाधारण । पुल निर्माण भएपछि डेढ घण्टाको यात्रा अवधी ५ मिनेटमा छोटिएको छ ।
तस्बिरःसन्तोष गौतम, रासस
तपाईलाई केहि भन्नु छ ?