कटुवाल कराउँदै : घाँस काट्न खुला भयो होईई..

२०७९ मंसिर २०, मंगलवार

तस्वीर :  हेमन्त केसी, रासस

जाजरकोटको भेरी नगरपालिका– ११ स्थित सामुदायिक वन समूहले घाँस काट्न खुला गरेसँगै स्थानीय कटुवालद्वारा ठूलो स्वरले कराएर जानकारी दिँदै । प्रतिघरले रु. ७१० लिएर घाँस काट्न खुला गरेका छन् । स्थानीय कटुवालद्वारा सोबारे गाउँका स्थानीयवासीलाई ठुलो आवाजले कराएर जानकारी दिँदै ।

 

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?