फाेटाे फिचर
अनुपम रमणीय गन्तव्य दाेलखाकाे सैलुङमा पर्यटन प्रवर्द्धन गर्न र सैलुङ-८ झाेर मनगाउँमा सुरु भएकाे हाेम स्टे ब्यवस्थापन तथा Hospitality मा बागमती प्रदेश पर्यटन मन्त्रालयले तालिम दिएपछि उत्साही भएका छन् ।
सुन्दर, रमणीय, सान्त सैलुङ अनि यसकाे काखमा बसेका झाेर-मनगाउँका किसानले पर्यटनकाे लाभ लिन सक्ने देखिन्छ ।
तस्वीरहरू शिब लामिछाने
तपाईलाई केहि भन्नु छ ?