फाेटाे
नागढुङ्गा–थानकोट सुरुङमार्गको थानकोटतर्फको प्रवेशद्वार । धादिङ जिल्लाको सिस्नेखोला र काठमाडौंको नागढुङ्गा जोड्ने त्रिभुवन राजमार्गको २ हजार ६८० मिटर लामो सुरुङ मार्गमा तीव्र रुपमा काम भइरहेको छ ।
तस्वीर : प्रकाश गोपाली
तपाईलाई केहि भन्नु छ ?