फाेटाे
करिब समुन्द्री सतहबाट २५०० मिटर उचाईमा अवस्थित गत्लाङ गाउँ । याे रसुवाकाे आमाछोदिङमो गाउँपालिका–वडा नं ३ मा अवस्थित छ । २०७२ सालको विनासकारी भूकम्पले क्षतिग्रस्त बनाएको थियो । काठै काठकाे छाना भएकाे याे गाउँ पहिले कालाे गाउँका नामले प्रख्यात थियाे । पुननिर्माणपछि रङ्गिन बनेकाे छ ।
तस्वीर : प्रकाश गोपाली
तपाईलाई केहि भन्नु छ ?