कबड्डीका झाक्री पुगे हास्न र हसाउन कमेडी कल्बमा

नेपाल टेलिभिजनबाट हरेक हप्ता सोमबार बेलुकी प्रस्तुत भैरहेको कार्यक्रम कमेडी कल्ब विथ चेम्पीयन्सको ४० ऑ भागमा पुष ४ गते चर्चित कलाकार उपेन्द्र सुब्बा (झाक्री) सहित अमन प्रताप अधिकारी र विप्लव प्रतिक उपस्थिति

२०७९ पुष ४, सोमबार
Featured Video Play Icon

नेपाल टेलिभिजनबाट हरेक हप्ता सोमबार बेलुकी प्रस्तुत भैरहेको कार्यक्रम कमेडी कल्ब विथ चेम्पीयन्सको ४० ऑ भागमा पुष ४ गते चर्चित कलाकार उपेन्द्र सुब्बा (झाक्री) सहित अमन प्रताप अधिकारी र विप्लव प्रतिकको उपस्थिति रहेको छ |

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?