निर्वाचन आयोगको जलपान समारोहमा राष्ट्रपति सरिक

फाेटाे फिचर

तस्वीरहरू : प्रकाश गाेपाली

निर्वाचन आयोगले हालै सम्पन्न प्रतिनिधी सभा र प्रदेश सभाको चुनावबाट निर्वाचित सांसदहरूको सम्मान जलपान कार्यक्रमको आयोजना गरेको छ । राष्ट्रपति  विद्यादेवी भण्डारी जलपान समारोहमा सरिक भइन् ।

जलपान कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिहरू र नवनिर्वाचित सांसदहरू उपस्थित भएका थिए । सो क्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन परिणामका तथ्यांकहरू पेश गरेका थिए ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?