औषधिय गुणकारी काँक्रो

स्वास्थ टिप्स

काठमाडौं, पुस ९

आयुर्वेदिक मत अनुसार काँक्रोलाई शीतल, तृप्तिकारक, मूत्रल,वातकारक एवं पित्तनाशक छ। पाकेको काँक्रो गरम, अग्निवद्र्धक र पित्तकारक हुन्छ ।

काँक्रो बोक्रा र बीज फ्याँकेर मलरोधक जस्तो लाग्दछ तर बोक्रा र बीज दुवैका साथ खाने हो भने मलशोधकको काम गर्दछ ।
कब्जका रोगिहरुले नियमित काँक्रो खानाले पेट सफा हुन्छ साथै भोक बढ्छ । सलादको रुपमा या काँक्रो मात्रै खान पनि सकिन्छ ।

डा. हरिप्रसादको पुस्तक ‘आरोग्यको मूलबाटो’बाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?