स्वास्थ टिप्स
साझाकथा संवाददाता
काठमाडौं, पुस १०
तिलकोलड्डुले जाडोमा शरिरको तापक्रम कायम राख्न मद्दत गर्दछ । यो पोसिलो र स्वस्थवद्र्धक पनि हुन्छ ।बजारमा विभिन्न किसिमका तिल पाइन्छ । आफूलाई मनपर्ने तिल ल्याएर सफा गर्ने ।
तिललाई हल्का भुटेर एउटा प्लेटमा राख्ने । गुण ÷सख्खरलाई थोरै पानी राखेर कराहिमा पाक बनाउने । भुटेर राखेको तिलमा पाक हाल्दै हत्केलामा थोरै घ्यु दलेर सानो सानो लड्डु बनाउने ।
यसरी बनाएको तिलको लड्डु हावा नपस्ने बट्टामा राख्ने । यसरी लामो समय सम्म राखेर खान सकिन्छ ।
तपाईलाई केहि भन्नु छ ?