काठमाडाैं, पुस १२
सत्ता समीकरणको रोमाञ्चक खेलमा विजयी भएका प्रचण्ड सामू जति अवसरका सम्भावना छन्, त्यति ठूला चूनौतिका पहाडहरू पनि छन् ।
अबको दुई बर्ष धेरै थरी दलको समर्थनमा बनेको सरकार गञ्जागोलमा रुमल्लिएला कि दरिलो समर्थनमा गोल गर्न सफल होलान् प्रचण्ड ? धेरैले अस्थिर नेताको रुपमा आरोपित गर्ने प्रचण्ड गतिशिलताका उदाहरण हुन् ।
राजनैतिक जीवनको उत्तरार्धमा रहेका प्रचण्डको सम्भवतः यो अन्तिम कार्यकाल पनि हुन सक्छ । कस्तो होला यो उनको अन्तिम कार्यकाल?
लिंकमा जानुहोस्:
तपाईलाई केहि भन्नु छ ?