ज्योतिष विज्ञानमा अलि बढी विश्वास गर्ने नेताको रुपमा चिनिन्छन् काँग्रेस सभापति शेरबहादुर देउवा । उनका ज्योतिषीले उनलाई सातौँ पटक प्रधानमन्त्री हुने योग देखाएका थिए । छैठौँ पटकको सत्तारोहणका लागि समय पनि उनी अनूकुल बन्दै थियो । तर एकाएक परिस्थिति उनी प्रतिकूल भइदियो । कुन मनोविज्ञानले उनलाई नजिकै आएको सत्ताको अवसरबाट प्रतिपक्षीमा धकेलिदियो ? साझा कथा व्रिफिङको दोस्रो अंकमा..
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

तपाईको विचार
0 प्रतिक्रिया