अझै नेपालीको मनमा पूर्वराजा वीरेन्द्र शाह

२०७९ पुष १५, शुक्रबार

२०५८ सालको दरबार हत्याकाण्डले राजा वीरेन्द्रको बंश नाश गरे पनि वीरेन्द्र अझै नेपालीहरुको मनमा बसिरहेका छन् ।

उनी नरहे पनि नेपालको स्वाभिमान र प्रतिष्ठा कायम गर्दै देशको चौतर्फि विकास गर्न वीरेन्द्रबाट भएका योगदानहरु विर्सन मिल्दैन ।

साझा कथा व्रिफ्रिङमा उनका योगदानबारे विस्तृतमा..

लिंकमा जानुहोस्..

SAJHA KATHA BRIEFING EP 04_राजा वीरेन्द्रको योगदान – YouTube

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?