काठमाडौं, पुस १७
नेपालीहरूले पनि नयाँ बर्ष २०२३ को भव्य स्वागत गरेका छन् । साँगीतिक कार्यक्रममा झुम्दै उनीहरुले नयाँ वर्षलाई स्वागत गरेका हुन् । नयाँ बर्षलाई स्वागत गर्न र ठमेलको पर्यटन प्रवर्धन गर्न ठमेलमा सडक महोत्सव आयोजना गरिएको थियो ।
महोत्सवमा नेपाली मौलिक कला, संस्कृति प्रदर्शन गर्नुका साथै सांगीतिक कार्यक्रमको आयोजना गरिएको थियो ।
तस्वीरमा हेर्नुहोस् नयाँ बर्ष २०२३ को रौनक..
तस्बिरः कौशल उप्रेति
तपाईलाई केहि भन्नु छ ?