सफल हुने हो ? सदैव तनावमुक्त रहनोस्

स्वास्थ टिप्स

‘शान्त र भावशून्य रहने अभ्यासमा ठगुवा र निकम्मा बन्नु चाहिँ सफलताका लागि हानिकारक सिद्ध हुनेछ ।’

स्वाभाविक रूपले कोही पनि व्यक्ति सुव्यवस्थित व्यक्तिको प्रखर र संवेदनशील प्रतिक्रियाको मूल गुणलाई गुमाउन चाहँदैन । तर, शान्त र भावशून्य रहने अभ्यासमा ठगुवा र निकम्मा बन्नु चाहिँ सफलताका लागि हानिकारक सिद्ध हुनेछ ।

कुनै पनि कार्यमा सफलता हासिल गर्नका लागि तपाईं तनावबाट मुक्त हुन नितान्त जरुरी छ अन्यथा तपाईंलाई जीवनमा सफलता प्राप्त गर्न पनि त्यत्तिकै कठिन हुन्छ ।

अतः तपाईं सदैव तनावमुक्त रहेर आफ्नो उद्देश्यमा अगाडि बढ्नुहोस् । सफलता तपाईंको सामुन्ने उभिएको देखिनेछ ।

रामदेव पाण्डे र दीपेन्द्र शाहको पुस्तक ‘सफलता विज्ञानबाट’

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?