काठमाडाैं, पुस २१
काठमाडौँ । नेपाल चलचित्र कलाकार संघको आगामी चैत्र ४ गते हुन गइरहेको १९ औ अधिवेशन तथा कार्यसमितिको निर्वाचनको लागी कलाकार डि.बी बम्जनले उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने भएका छन ।
कलाकारको हक हितको निम्ती निरन्तर अग्रसर बम्जन एक दशक भन्दा लामो समयदेखी कलाकारिता क्षेत्रमा सकृय छन । बुधबार बसेको कार्यसमितिको बैठकले वर्तमान कार्य समितिको पदावधी समाप्त भएकोले सोहि दिन निर्वाचन गर्ने तय गरेको छ ।
तपाईलाई केहि भन्नु छ ?