पिउने… के र कसरी ?

स्वास्थ टिप्स

त्यसो भए, यसरी पिउनुहोस्

थकावट छ भने पानी पिउनुहोस् ।

कब्जियत छ भने जुस पिउनुहोस् ।

श्रम गर्नुछ भने अर्ग्यानिक कफी पिउनुहोस् ।

कमजोरी छ भने लोकल गाईको दूध पिउनुहोस् ।

उमेर घटाउनु छ भने बियर र रक्सी पिउनुहोस् ।

फूर्तिलो रहनु छ भने कागती पानी पिउनुहोस् ।

हड्डी सुकाउनु छ भने कोकपेप्सी, सोडा पिउनुहोस् ।

खाना पचाउनु छ भने मही पिउनुहोस् ।

रगत बढाउनु छ भने जमराको रस पिउनुहोस् ।

पेटको रूचि बढाउनु छ भने सुप पिउनुहोस् ।

कलेजो स्वस्थ राख्नु छ भने चुकन्दर जुस पिउनुहोस् ।

रगत सफा राख्नु छ भने चिराइतो पानी पिउनुहोस् ।

त्वचा चम्काउनु छ भने प्राणवायु पिउनुहोस् ।

डा. राजु अधिकारीको पुस्तक खाने कसरी, पिउने कसरीबाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?