टिप्स
‘हँसिलो, प्रसन्न, चिन्तारहित मन र विचार नै मनुष्य जीवनको रक्षाकवच हो ।’
मन प्रसन्न राखी सुखी हुन :
– चिन्तारहित मन
– सिर्जनसीलता
– सकारात्मक विचार
– वर्तमान समयको महŒव बुझ्नु र भोलिको चिन्ता त्याग्नु
– कामप्रति इमान्दार बन्नु
– सधैं खुसी रहनु
– मेहनत गर्नु
– जाँगरिलो बन्नु
– आलस्य त्याग्नु
– हरेक काम उत्साहपूर्वक गर्नु
– हार हैन,जितको कुरा सोच्नु
– दुःखलाई सुखमा बदल्नु
– शंका र अविश्वास त्याग्नु
– रिस, डाह, घमण्ड, काम, क्रोध, लोभ र मोहबाट मुक्त हुनु
– बितेको कुरा र भविष्यप्रति चिन्तित नबनी वर्तमानमा सशक्त र सिर्जनशील बन्नु
– जीवनलाई उत्प्रेरक बनाउनु
– स्वस्थ रहन प्रयास गर्नु
– प्राकृतिक नियम पालना गर्नु
र, बुझ्नुपर्ने चुरो कुरो ‘सिर्जनशीलता नै भविष्य निर्माणकी जननी हुन्’लाई आत्मसात गर्दै जीवनमा अघि बढ्नु पर्छ ।
तीर्थप्रसाद पराजुलीको पुस्तक ‘दीर्घजीवनका रहस्यहरू’बाट