कविता

२०७९ पुष २३, शनिबार

साहित्य

सरिता दाहाल
कर्ममा रमाउँछु, फूलाउँछ कर्मले,
नहिंडेमा कुबाटो, बचाउँछ धर्मले ।
सत्यको पक्षमा बोल्छु शिर उठाई
कुकर्म गर्ने आफै, झुक्ने छ सर्मले
हेटाैडा, मकवानपुर

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?