कविता Karma Residences २०७९ पुष २३, शनिबार साहित्य सरिता दाहाल कर्ममा रमाउँछु, फूलाउँछ कर्मले, नहिंडेमा कुबाटो, बचाउँछ धर्मले । सत्यको पक्षमा बोल्छु शिर उठाई कुकर्म गर्ने आफै, झुक्ने छ सर्मले हेटाैडा, मकवानपुर तपाईलाई केहि भन्नु छ ?