रातको चन्द्रागिरि नगरपालिका

२०७९ पुष २४, आईतवार

फाेटाे फिचर

काठमाडौंको चन्द्रागिरि नगरपालिकाका विभिन्न क्षेत्रका सन्ध्याकालीन दृश्य । नगरपालिकाले उज्यालो चन्द्रागिरि अभियान चलाएको छ । जसअनुसार सडक, गल्लीहरूमा सडक बत्ती जडान गरिएको छ ।

तस्वीरहरू: प्रकाश गोपाली

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?