विमान दुर्घटनापछि तात्यो सरकार, प्रधानमन्त्री र गृहमन्त्रीद्धारा उद्दारको प्रत्यक्ष निरीक्षण

साझा कथा । पोखरामा यति एअरलाइन्सको विमान दुर्घटना भएपछि मन्त्रीपरिषद्को आकस्मिक बैठक बस्दैछ । दुर्घटनाप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुःख व्यक्त गरेका छन् ।

विवरण बुझ्न प्रचण्ड त्रिभुवन विमास्थल गएका छन् । विमानस्थलको कन्ट्रोल रुपमा बसेर प्रधानमन्त्री र गृहमन्त्रीले दुर्घटनापछि भइरहेको उद्दारको प्रत्यक्ष निरीक्षण गरिरहेका छन् ।

क्षति दुर्घटनाको विवरण सङ्कलन भइरहेको छ । अहिलेसम्म ३० जनाको शव निकालिसकिएको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?