माघीको रौनक

🧠 सारांश:
Error: Gemini API response missing text. Check API key, model name, or quota.

फाेटाे फिचर

विभिन्न कार्यक्रमको आयोजना गरी देशैभर माघे संक्रान्ति पर्व मनाइएको छ । थारु र मगर समुदायको मुख्य पर्व माघे संक्रान्ति पर्व हर्षोल्लासका साथ मनाइएको हो ।

काठमाडौंको टुँडिखेलमा थारु र मगर समुदायले फरक कार्यक्रमको आयोजना गरी पर्व मनाए ।

तस्बिरहरू प्रकाश गोपाली र कौशल उप्रेति

 

 

 

 

 

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?