रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद पनि गयो

साझा कथा । गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ । अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ । सर्वोच्चको आज भएको उत्प्रेषण आदेश अनुसार उनको नागरिकता अवैध रहेको ठहर गरेको छ । यो आदेशसँगै उनको सांसद पद रद्ध भएको छ ।

सर्वोच्चको आदेशअनुसार उनको सांसद पद खारेज हुने भएपछि उनको मन्त्री पद पनि स्वतः मुक्त हुने भएको छ । नागरिकता नै अवैध हुने भएपछि राजनीतिक अधिकार प्रयोग गर्ने हैसियत पनि गुमेको प्रवक्ता विमल पौडेलले बताले बताए ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?