देशका लागि प्राण आहुति दिने सहिदहरुको सम्मानमा साझा ब्रिफिङ

हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए बन्दैन मुलुक दुई-चार सपूत मरेर नगए

Featured Video Play Icon

सहिद दिवस देशका लागि प्राण आहुति दिने सहिदहरूको सम्झना गरिने दिन । नेपालमा माघ १६ गतेलाई हरेक वर्ष सहिद दिवसको रूपमा मनाइन्छ । राणा शासन बिरूद्ध लडेका सहिदहरूको सम्झनामा सहिद दिवस मनाउन थालिएको हो । यस दिन सहिद धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री लगायतका सहिदहरूको सम्झना गरिन्छ । यसै सन्दर्भमा सहिदहरुको त्याग र बलिदानी केन्द्रित साझा कथा ब्रिफिङ आजको विशेष सामग्री ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?