भ्रष्टाचारको जड र न्यूनीकरणका उपायबारे साझा व्रिफिङ

२०७९ माघ २३, सोमबार
Featured Video Play Icon

नेपालले किन भ्रष्टाचार नियन्त्रण गर्न सकिरहेको छैन त ? यसमा हाम्रो मानसिकता, सामाजिक मान्यता र राजनैतिक प्रणालीको मूख्य दोष छ । भ्रष्टाचारको मूल जड लोभ हो । हरेक व्यक्तिमा हुने मोह हो, प्रतिष्ठा कमाउने चाहना हो, समाजमा आफू ठूलो हुँ भनेर प्रदर्शन गर्ने चाहना हो ।

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?