तस्बिरमा हेर्नुहोस् टर्की–सिरिया भूकम्पपछिको अवस्था

साझा कथा ।  सिरिया र टर्कीको सीमामा गएको ७.८ म्याग्नेच्युडको भूकम्पका परी मृत्यु हुनेको संख्या बुधबार बेलुकासम्म ११ हजार नाघेको छ । सोमबार बिहान भूकम्प गएयता हालसम्म सिरिया र टर्कीमा ती व्यक्तिहरुको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

सोही भूकम्पमा परी टर्किस गोलकिपर अहमेट इयुप तुर्कास्लानको समेत मृत्यु भएको छ ।

दुबै देशमा यतिखेर अत्यधिक चिसो छ । भग्नावशेषमुनि बाँचेकाहरूलाई भेट्ने समय कम हुँदै गएको छ । विश्वभरिबाट विशेषज्ञहरूको टोली, तालिमप्राप्त कुकुर र विविध उपकरणहरूसहित उद्दार कार्य जारी छ ।

तस्बिरहरुः एजेन्सी

 

 

 

 

 

 

 

 

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?