Ad Banner

राष्ट्रपति भण्डारी सङ्घीय संसद्को संयुक्त बैठक सम्बोधन गर्दै

साझा कथा । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई अहिले सम्बोधन गर्दै छिन् । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेका प्रतिनिधि सभाको बैठक कक्षमा बसेको संयुक्त बैठकलाई राष्ट्रपतिले संविधानको धारा ९५ बमोजिम सम्बोधन गरेकीहुन ।

राष्ट्रपतिको सम्बोधन प्रतिलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुट्टाछुट्टै टेबल गर्नेछन । राष्ट्रपतिले सम्बोधन गरे लगत्तै आजै दुवै सदनको अलग–अलग बैठक बस्दैछ ।

त्यसपछि दुवै सदनले धन्यवादको प्रस्ताव पारित गर्ने सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

यो पढ्नु भयो ?