‘भ्यालेन्टाइन डे’ मा काठमाडौंका मल र पाल्पाको रानीमहल (फोटो फिचर)

२०७९ फाल्गुन २, मंगलवार

साझा कथा । प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे को अवसरमा राजधानीका विभिन्न सपिङ मलहरु सजाइएका छन् । साथै प्रेमको प्रतीक मानिएको पाल्पाको रानीमहल झकिझकाउ पारिएको छ । ऐतिहासिक पर्यटकीय स्थल रानीमहललाई स्थापित (ब्राण्डिङ्) गर्न त्यहाँ पुगेका जोडीलाई सम्मान समेत गरिएको थियो ।

तस्बिरहरुः प्रकाश गोपाली, कौशल उप्रेति र रेखीराम राना

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?