रविले डामेका मान्छेहरु र रविमाथी प्रश्न

२०७९ फाल्गुन २, मंगलवार
Featured Video Play Icon

सिधा कुरा रवि लामिछानेको छवि बनेको छ । टेलिभिजन कार्यक्रम सिधा कुरा प्रधानमन्त्रीसँग चलाएर एउटा चर्चा बटुले, सिधा कुरा जनतासँग चलाएर वाहवाही पाए । अहिले फेरि सिधा कुरा १२ भाईसँग गरेर रवि लामिछानेले छुट्टै बहसको थालनी गरिदिएका छन् । सँगै रविमाथी पनि केही प्रश्न सोझिएका छन् । विस्तृतमा हेर्नुहोस् युट्युबमा…

 

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?