साझा कथा विशेष
निरंकुशताको जर्जरता विरुद्धको क्रान्तिपछि आएको दिन थियो फागुन ७ । जहाँ नेपाली मुक्त बनेका थिए । स्वतन्त्र बनेका थिए । कुण्ठित विचार र कुण्ठित अधिकारको १०४ बर्षीय जहानीयाँ तानाशाही राणा चक्रलाई घुँडा टेकाएको दिन थियो, वि.सं. २००७ फागुन ७ अर्थात वर्तमान व्यवस्थाको जननी दिन ।
तपाईलाई केहि भन्नु छ ?