कुहिरोसँग लुकामारी (फोटो फिचर) २०७९ फाल्गुन १५, सोमबार आइतबार साँझ पानी परेपछि काठमाडौंमा सोमबार विहान कुहिरो लाग्यो । पानी परेपछि आकाश खुल्ने अपेक्षाविपरित कुहिरो लागेपछि चिसो बढेको थियो । कुहिरोसँगै लुकामारी गर्दै गरेको चन्द्रागिरि नगरपालिका क्षेत्र.. तस्बिरः प्रकाश गोपाली