नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले लिए शपथ

साझा कथा । राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।

आज दिउँसो राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेललाई कायम मुकायम प्रधानन्यायधिश हरिकृष्ण कार्कीले शपथ गराएका हुन् ।

यही फागुन २५ गते राष्ट्रपतिका लागि भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार ल्याएर मुलुकको तेस्रो राष्ट्रपति बनेका हुन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?