बन्द उद्योगहरुको बेलीविस्तार – १, गोरखकाली टायरको कथा

Featured Video Play Icon

कुनै समय नेपालीहरुको प्रिय बनेको गोरखकाली टायर अचेल कहाँ के गर्दै छ ? यतिबेला गोरखकाली टायरसँग उत्तर हैन, प्रश्नहरु छन् । २०४१ सालमा स्थापना भई ०४९ सालदेखि उत्पादन सुरु गरेको गोरखकाली टायर यतिबेला गुमनाम छ । उद्योग पूर्ण बन्द छ । रोजगारीका लागि लाखौँ युवाहरु विदेश गइरहँदा स्वेदशमै सयौँलाई प्रत्यक्ष र हजारौँलाई अप्रत्यक्ष रोजगारी दिएको यो उद्योग किन र कसरी बन्द भयो ? कसरी खोल्न सकिएला ?

हेर्नुहोस् भिडियो..

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?