इमरान खानको उदय र पतनः नेपालको लागि सिकाइ (भिडियो)

Featured Video Play Icon

इमरान खान, पाकिस्तानी क्रिकेट टोलीका पूर्व कप्तान तथा पाकिस्तानको राजनीतिमा कुनै समयका करिस्मेटिक नेता । सन् २००२ देखि राष्ट्रिय राजनीतिमा पाइला चालेका इमरान खानले छोटो समयमै ठूलो उपलब्धी हासिल गरे र छोटै समयमा पतनको बाटोमा गए । क्रिकेटमा ठूलो सफलता दिलाएजस्तै दशकौँदेखि आधिपत्य जमाइरहेका दुई ठूला पार्टीलाई पन्छाएर इमरान प्रधानमन्त्री भए । ठूलो अपेक्षा र विश्वासका साथ पाकिस्तान गुलजार भयो । नयाँ पाकिस्तान निर्माण गर्ने इमरानको नारामा धेरैले विश्वास गरेका थिए । तर इमरान पतनको बाटोमा हिँडे ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?