तीन महिनाको बीचमा दोस्रो पटक सरकारको साझा कार्यक्रम (पूर्ण पाठ)

साझा कथा । ३ महिनाको बीचमा सरकारले दोस्रो पटक न्युनतम साझा कार्यक्रम ल्याएको छ । यसअघि एमाले सहितको गठबन्धन हुँदा साझा कार्यक्रम ल्याएको सरकारले अहिले काँग्रेससहितको गठबन्धन बनेपछि नयाँ कार्यक्रम ल्याएको हो । अहिलेको साझा कार्यक्रममा पुराना अधिकाँश विषय समेटिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा रहेको संयुक्त सरकारले विहिबार न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको हो ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, संविधानको रक्षा र विशेष गरी आर्थिक मन्दीका कारण उत्पादनलगायतका क्षेत्रमा परेको असरलाई ध्यानमा राख्दै अर्थतन्त्र सबलीकरण गर्ने विषय न्यूनतम साझा कार्यक्रममा मुख्य रूपमा समेटिएका छन् ।
हेर्नुहोस् पूर्ण पाठ:

https://drive.google.com/file/d/1jyp94of42oSIF6slNXvx-FMhqd864toO/view

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?