किम जोङ ऊन, अर्थात रहस्यमयी उत्तर कोरियाका शक्तिशाली शासकको नाम । विश्वले उनको नाम थाहा पाएको छ, तर उनको व्यक्तिगत जीवन र आचरणबारे भने विश्वका अधिकाँश मानिस बेखबर छन् । हुन त उत्तर कोरियाकै विषयमा बाँकी विश्वलाई कम जानकारी हुन्छ । तर केहि लेखक र अनुसन्धानकर्ताहरुले उत्तर कोरिया र त्यस देशका शासकका बारेमा अध्ययन गरिरहेका हुन्छन् । आजको विशेष कथामा हामी किम जोङ ऊनका १० रहस्यका कुराहरु लिएर आएका छौँ ।
तपाईलाई केहि भन्नु छ ?