साझा कथा । नेपाल र यूएईबीच भएको फाइनल खेलमा नेपालले सात विकेटले यूएईलाई पराजित गर्यो । यो जितसँगै नेपाल एसिया कपको लागि छनोट भएको छ । आज कीर्तिपुरमा भएको फाइनल खेलमा केही रोचक दृश्यहरु देखिए । जुन फोटोहरु नेपाल क्रिकेट एसोसिएशनको सहयोगमा साझा कथामा ‘फोटो कथा’का रुपमा प्रस्तुत गरेका छौं ।
तपाईलाई केहि भन्नु छ ?