बालेन शाहले बदलेको न्यूरोडको स्वरुप (भिडियो)

Featured Video Play Icon

न्यूरोड पुग्नेहरुले कत्तिको याद गर्नु भा’छ कुन्नि ! हिजोआज न्यूरोडको स्वरुप बदलिएको छ । क्या व्युटिफल देखिएको छ – न्यूरोड । नाम न्यूरोड तर यो काठमाडौंकै पुरानो वस्ती मध्येको एक हो । जुन वस्तीको सम्बन्ध सम्पदासँग छ । त्यसैले होला काठमाडौं महानगरपालिकाले न्यूरोड गेटबाट भित्र छिरेदेखि नै सडकका दायाँ र बायाँ राखेका रेलिङबारहरुमा सम्पदा झल्कन्छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?