Ad Banner

यसो भन्न मिल्ला ? जी शाहको मौनता !

Featured Video Play Icon

बाँच नेपाली भै, बाँच्न नै छ यदि भने बाँच नेपाली भै ।
बोल्न नै छ यदि भने, बोल नेपाल नै ।
आमाको नै गर यदि गर्ने भए याद
भएकोमा नेपाली नै बाँच गर्वसाथ
हाथ जोड्ने भए, जोड नेपाललाई
आमालाई रोज, पाउने भए इश्वरलाई
हीरा यहिँ खोज, नगरेर बेर

जी शाह अर्थात ज्ञानेन्द्र शाहका शब्दहरु हुन् यी । नेपालको माटो, प्रकृति, हावा, पानी, यहाँका डाँडाकाँडा, बोटबिरुवा, नदी झरना, गाउँ, बस्ति, गल्लि अनि पाखा र पर्वतहरुमा रम्ने एक राष्ट्रभक्त नागरिक । स्वतन्त्र, अखण्ड र सार्वभौम नेपालको पक्षमा हरदम घोत्लिरहेन एक राष्ट्रवादी साधक, चिन्तक । संवेदनायुक्त कवि । ज्ञानेन्द्र शाह ।

 

विस्तृत भिडियोमा..

 

यो पढ्नु भयो ?