असफल भैरहवा र पोखरा विमानस्थलको कथा

Featured Video Play Icon

यो कथाको अन्त्य चाँडै भइदियोस् र नयाँ कथा लेख्न पाइयोस् । आशा गरौँ नयाँ कथा उत्साह र उमंगले भरिएको हुनेछ । अहिलेलाई भने भैरहवास्थित गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको असफलताको कथामा जाऔँ ।
काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले राष्ट्रिय अन्तर्राष्ट्रिय विमानहरुको चाप धान्न गाह्रो मान्न थालेको धेरै भयो । यो विमानस्थलको विकल्पको रुपमा निजगढ विमानस्थल, भैरहवा विमानस्थल र पोखरा विमानस्थलको चर्चा हुन थालेको दशकौँ वितिसकेको थियो । निजगढ विमानस्थल विविध कारण अक्करमा अडिएको पिँडालु भएको छ । तर भैरहवा विमानस्थल र पोखरा विमानस्थल निर्माण भएर संचालनमा आइसके । उद्घाटन हुनु र चलिरहनुमा धेरै फरक रहेछ । दुबै विमानस्थल अहिले विमान कुरेर बसिरहेका छन् । विमानस्थल वरपर अर्बौ लगानी गरेका होटलहरु पर्यटक कुरिरहेका छन् । लगानीकर्ताहरु निराश छन् । किन भयो यस्तो ?

विस्तृत भिडियोमा..

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?