राजकीय सवारी’ त्यागेका राष्ट्रपति रामचन्द्र (भिडियो)

२०८० जेष्ठ १६, मंगलवार
Featured Video Play Icon

क्या इजी छ – राष्ट्रपति रामचन्द्र पौडेलको सवारी । जेठ ११ गते रातोमच्छिन्द्रनाथको भोटो देखाउने जात्राको दिन थियो । हामी चाहिँ राष्ट्रपतिको सवारी कत्तिको सहज हुँदो रहेछ भनेर भद्रकाली क्षेत्रमा क्यामेरा तेसारेर बसेका थियौं । राष्ट्रपतिको सवारी तालिका ४ बजेको थियो । त्यसअघि, प्रधानमन्त्री र उपराष्ट्रपति सवार भए ।

थप कथा भिडियो मार्फतः

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?