साझा कथा । ऐतिहासिक र सांस्कृतिक महत्वको चन्द्रागिरिस्थित भालेश्वर मन्दिर आफैँमा सुन्दर छ । त्यो सुन्दरतामा सुगन्ध थपियो सोमबारको आरतीले । साउन महिनाको पहिलो सोमबार साँझ प्रस्तुत गरिएको आरती हेर्न कैयौँ व्यक्तिहरु साँझैसम्म भालेश्वर मन्दिर परिसरमा थिए । साउन महिनाभर हरेक सोमबार आरती प्रस्तुत गरिने मन्दिर व्यवस्थापनले जनाएको छ । साउने सोमबारको पहिलो आरतीका दृश्यहरु हामी यहाँ पस्कदैछौँ ।
तस्बिरहरुः प्रकाश गोपाली/साझा कथा
तपाईलाई केहि भन्नु छ ?