हराउँदै लाइन बस्ने ‘असल संस्कार’ (भिडियो कथा)

२०८० श्रावण १०, बुधबार
Featured Video Play Icon

साझा कथा । गाडी चढ्नु अघि लाइन बस्ने ‘असल संस्कार’ जस्ले हेरेक यात्रुलाई सहज बनाउँछ । सपनाको सहर काठमाडौंमा केहि समय पहिला सुरु गरिएको लाईनमा बसी पालो अनुसार गाडी चढ्ने सिस्टम बर्तमान समयमा भने हराउँदै गएको छ । यस्तो राम्रो कामलाई फेरी निरन्तरता दिने कि ? साझा कथामा शिव श्रेष्ठले ‘सानो कुरा’ भनेका छन् ।

थप कथा भिडियो मार्फतः

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?