सबैको पहुँचमा व्यायामशाला (भिडियो कथा)

२०८० श्रावण १८, बिहीबार
Featured Video Play Icon

२०७४ सालमा स्थानीय सरकार आएपछि सुरुवात गरिएको केहि सिमित पार्कहरु व्यायामशाला हिजोआज भने धेरै ठाउँमा देखिदैछन् । काठमाडौं महानगरपालिकाले मात्रै ८६ स्थानका पार्कहरुमा यस्ता व्यायामशालाहरु राख्दैछन् – अधिकांश ठाउँमा राखिसके – केही बाँकी छन् । काठमाडौंमा मात्रै होइन, ललितपुर र भक्तपुरतिरका पार्कमा पनि निःशुल्क प्रयोग गर्न मिल्नेगरि व्यायामशालाहरु राखिएका छन् ।

सार्वजनिक पार्कमा राखिएका यि व्यायामशाला बारे केहि कुरा साझा कथामा शिव श्रेष्ठले ‘सानो कुरा’ मार्फत प्रस्तुत गरेका छन् ।

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?